-
अय्युब ३८:४, ५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
४ मैले पृथ्वीको जग बसाल्दा तिमी कहाँ थियौ?+
तिमीलाई थाह छ भने मलाई जवाफ देऊ।
५ अब भन, कसले पृथ्वीको सीमा तोक्यो?
अथवा कसले नाप्ने डोरी लिएर पृथ्वीलाई नाप्यो?
-