प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • नहेम्याह ३:२५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २५ पर्खालको त्यसपछिको भाग उज्जैका छोरा पालालले मर्मत गरे। तिनले ‘टेको’-को अगाडि र राजमहलसँगै जोडिएको धरहराको अगाडि पर्ने भाग मर्मत गरे।+ त्यो माथिल्लो धरहरा पहरेदार-चोकमा थियो।+ त्यसपछिको भागचाहिँ परोसका+ छोरा पदायाहले मर्मत गरे।

  • यर्मिया ३३:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३३ यर्मिया पहरेदार-चोकमा थुनिएकै बेला दोस्रो पटक यहोवाको वचन यर्मियाकहाँ आयो।+ उहाँले यसो भन्‍नुभयो:

  • यर्मिया ३८:२८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २८ त्यसैले यर्मिया पहरेदार-चोकमै रहे। यरुसलेम कब्जा गरिएको दिनसम्मै+ तिनी त्यहीँ थिए।+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने