-
जकरिया ३:१०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१० “‘त्यस दिन तिमीहरू प्रत्येकले आ-आफ्नो छिमेकीलाई आफ्नो अङ्गुरको बोट र अन्जिरको रूखमुनि आउन निम्तो दिनेछौ,’ सेनाहरूका यहोवा घोषणा गर्नुहुन्छ।”+
-