प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • २ राजा २५:४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४ तब सहरको पर्खाल भत्काइयो।+ अनि कल्दियालीहरूले सहरलाई घेरिरहेकै बेला यरुसलेमका सबै सिपाही राती सहरबाट भागे। तिनीहरू राजाको बगैँचानजिकै भएका दुई वटा पर्खालबीचको ढोकाबाट छिरे अनि राजाचाहिँ अराबाह जाने बाटोतिर गए।+

  • यर्मिया २०:५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ५ अनि म यस सहरका सबै धनसम्पत्ति, सबै बहुमूल्य कुरा र यहुदाका राजाहरूका सबै खजाना तिनीहरूका शत्रुहरूलाई दिनेछु।+ उनीहरूले ती सबै लुट्‌नेछन्‌, आफ्नो बनाउनेछन्‌ र बेबिलोनमा लैजानेछन्‌।+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने