प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • उत्पत्ति १५:१०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १० अब्रामले ती सबै ल्याएर मारे। अनि जनावरहरूलाई दुई फ्याक पारेर तिनीहरूको एक भाग दायाँतिर र अर्को भाग बायाँतिर लहरै राखे। तिनले ढुकुर र परेवालाई चाहिँ दुई फ्याक पारेनन्‌।

  • उत्पत्ति १५:१७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १७ घाम अस्ताएपछि चारैतिर निस्पट्ट अन्धकार छायो। अनि धुवाँ निस्कँदै गरेको आगोको मुस्लो देखा पऱ्‍यो र दुई फ्याक पारेर राखिएका जनावरहरूको बीचबाट एउटा राँको छिऱ्‍यो।

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने