यर्मिया ३२:३३ पवित्र बाइबल नयाँ संसार अनुवाद ३३ तिनीहरूले निरन्तर मतिर आफ्नो पीठ फर्काए; आफ्नो अनुहार देखाउँदै देखाएनन्।+ मैले तिनीहरूलाई बारम्बार सिकाउने कोसिस गरेँ तर तिनीहरूमध्ये कसैले पनि मैले सिकाएझैँ गरेनन् र मेरो अनुशासन स्विकारेनन्।+
३३ तिनीहरूले निरन्तर मतिर आफ्नो पीठ फर्काए; आफ्नो अनुहार देखाउँदै देखाएनन्।+ मैले तिनीहरूलाई बारम्बार सिकाउने कोसिस गरेँ तर तिनीहरूमध्ये कसैले पनि मैले सिकाएझैँ गरेनन् र मेरो अनुशासन स्विकारेनन्।+