प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यर्मिया २१:९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ९ तिमीहरूमध्ये जो यस सहरमा बसिरहन्छ, ऊ तरबार, अनिकाल र महामारीले मर्नेछ। तर जसले सहरबाहिर गएर तिमीहरूलाई घेरा हालेर बसिरहेका कल्दियालीहरूसामु आत्मसमर्पण गर्छ, ऊचाहिँ बाँच्नेछ र उसको ज्यान उसको निम्ति लुटको मालसरह हुनेछ।”’*+

  • यर्मिया २७:१२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १२ अनि यही कुरा मैले यहुदाका राजा सिदकियाहलाई+ पनि सुनाएँ। मैले तिनलाई यसो भनेँ: “बेबिलोनका राजाको जुवा आफ्नो गर्दनमा बोक्नलाई निहुरिनुहोस्‌ अनि तिनको र तिनका मानिसहरूको सेवा गर्नुहोस्‌। त्यसो गर्नुभयो भने तपाईँ जीवितै रहन पाउनुहुनेछ।+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने