-
यर्मिया ३९:११, १२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
११ बेबिलोनका राजा नबुकद्नेजरले पहरेदारहरूका कप्तान नबुजरदानलाई यर्मियाको विषयमा यस्तो आदेश दिए: १२ “तिनलाई लिएर आऊ र तिनको राम्ररी रेखदेख गर। तिनलाई हानि नपुऱ्याऊ। तिनले तिमीसित जे माग्छन्, त्यो देऊ।”+
-