-
२ राजा २४:१पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२४ यहोयाकिमको शासनकालमा बेबिलोनका राजा नबुकद्नेजर+ यरुसलेमलाई आक्रमण गर्न आए। तिनले तीन वर्षसम्म राजा नबुकद्नेजरको चाकरी गर्नुपऱ्यो। तर पछि तिनले विद्रोह गरे।
-
-
यर्मिया ५:६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
६ त्यसैले जङ्गलको सिंहले तिनीहरूलाई आक्रमण गर्छ,
मरुभूमिको ब्वाँसोले तिनीहरूलाई लुछ्छ,
तिनीहरूको सहरमा चितुवाले तिनीहरूलाई ढुकिरहन्छ।
त्यहाँबाट बाहिर निस्कने जोसुकै पनि च्यातचुत पारिन्छ
किनकि तिनीहरूले अनगिन्ती पाप गरेका छन्;
तिनीहरूले बारम्बार विश्वासघात गरेका छन्।+
-