-
यर्मिया २५:१७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१७ त्यसैले मैले यहोवाको हातबाट त्यो कचौरा लिएँ र यहोवाले मलाई पठाउनुभएका सबै राष्ट्रलाई त्यस कचौराबाट पिउन लगाएँ।+
-
-
यर्मिया ४६:१३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१३ बेबिलोनका राजा नबुकद्नेजर मिश्रलाई आक्रमण गर्न आउने विषयमा यहोवाको यो वचन भविष्यवक्ता यर्मियाकहाँ आयो:+
-
-
इजकिएल २९:१९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१९ “त्यसैले ब्रह्माण्डका मालिक यहोवा यसो भन्नुहुन्छ, ‘म मिश्र बेबिलोनका राजा नबुकद्नेजरलाई दिनेछु+ र तिनले तिनीहरूको सरसम्पत्ति लैजानेछन् र देशलाई लुट्नेछन्। त्यो लुटको धन नै बेबिलोनी सेनाको ज्याला हुनेछ।’
-
-
इजकिएल ३०:४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
४ मिश्रमाथि तरबार प्रहार गरिनेछ र त्यहाँ भएको काटमार देखेर इथियोपियामा आतङ्क मच्चिनेछ;
मिश्रका धनसम्पत्ति लगिनेछन् र त्यसका जगहरू भत्काइनेछन्।+
-