प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यर्मिया ३६:२२-२४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २२ त्यो नवौँ महिना* थियो र राजा आफ्नो हिउँद काट्‌ने महलमा आगो तापेर बसिरहेका थिए। २३ यहुदैले तीन-चार हरफ पढेपछि उनले पढिसकेको भागलाई राजाले सचिवको छुरीले काटिदिन्थे र आगोमा हालिदिन्थे। पूरै मुठा आगोमा जलेर खरानी नभएसम्म तिनले यसै गरिरहे। २४ राजा र तिनका नोकरचाकर त्यस मुठामा लेखिएको कुरा सुनेर रतीभर डराएनन्‌। तिनीहरूमध्ये कसैले आफ्नो लुगा च्यातेन।

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने