-
यसैया ६६:१६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१६ यहोवाले आगो बर्साएर न्यायदण्ड दिनुहुनेछ,
उहाँले सबै मानिसलाई तरबारले हिर्काएर सजाय दिनुहुनेछ;
यहोवाको हातबाट मारिएकाहरू थुप्रै हुनेछन्।”
-
-
यर्मिया २५:१७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१७ त्यसैले मैले यहोवाको हातबाट त्यो कचौरा लिएँ र यहोवाले मलाई पठाउनुभएका सबै राष्ट्रलाई त्यस कचौराबाट पिउन लगाएँ।+
-