-
प्रस्थान ४:१२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१२ त्यसैले अब जाऊ, म तिमीलाई बोल्न मदत गर्नेछु अनि तिमीले के भन्नुपर्ने हो, सो सिकाउनेछु।”+
-
-
इजकिएल ३३:७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
७ “तर हे मानिसको छोरा, मैले तिमीलाई इस्राएलको घरानाको पहरेदार नियुक्त गरेको छु। मेरो मुखबाट निस्केको वचन सुनेपछि तिमीले मानिसहरूलाई मेरो चेतावनी सुनाउनू।+
-