यर्मिया ४८:२, ३ पवित्र बाइबल नयाँ संसार अनुवाद २ कसैले मोआबको गुणगान गाउँदैन। त्यसका शत्रुहरूले हेस्बोनमा+ यसो भन्दै षड्यन्त्र रचेका छन्: ‘आओ, हामी त्यस जातिको नामोनिसान मेटाइदेऔँ।’ ए मदमेन, तँ पनि चुप लागेर बस् किनकि तरबार तेरो पछिपछि आउँदै छ। ३ होरोनैमबाट विनाश र पतनको ठूलो स्वर सुनिँदै छ।+
२ कसैले मोआबको गुणगान गाउँदैन। त्यसका शत्रुहरूले हेस्बोनमा+ यसो भन्दै षड्यन्त्र रचेका छन्: ‘आओ, हामी त्यस जातिको नामोनिसान मेटाइदेऔँ।’ ए मदमेन, तँ पनि चुप लागेर बस् किनकि तरबार तेरो पछिपछि आउँदै छ। ३ होरोनैमबाट विनाश र पतनको ठूलो स्वर सुनिँदै छ।+