-
यर्मिया ५१:३५, ३६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३५ सियोनको बासिन्दा यसो भन्छ: ‘ममाथि र मेरो शरीरमाथि जस्तो अत्याचार भएको छ, बेबिलोनमाथि पनि त्यस्तै होस्!’+
अनि यरुसलेम यसो भन्छ: ‘मेरो रगतको दोष कल्दियालीहरूलाई लागोस्!’”
३६ त्यसैले यहोवा यसो भन्नुहुन्छ:
“म तिम्रो तर्फबाट मुद्दा लड्नेछु।+
तिम्रो लागि बदला लिनेछु।+
त्यसको समुद्र र त्यसका इनारहरूलाई म सुकाइदिनेछु।+
-