३ जुन दिन यहोवाले तिमीहरूको कष्ट हटाउनुहुनेछ र कठोर दासत्वबाट तिमीहरूलाई मुक्त गर्नुहुनेछ+ अनि तिमीहरूको मनको अशान्ति हटाउनुहुनेछ, ४ त्यस दिन तिमीहरूले बेबिलोनका राजाको व्यङ्ग्य गर्दै यसो भन्नेछौ:
“हेर! जसले अरूलाई काममा दलाउँथ्यो, आज उसैको पतन भएको छ!
दमनकारीसँगसँगै दमनको पनि अन्त भएको छ!+