प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • भजन ९४:१४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १४ किनकि यहोवाले आफ्ना मानिसहरूलाई बिर्सनुहुन्‍न+

      न त उहाँले आफ्नो उत्तराधिकारलाई त्याग्नु नै हुन्छ।+

  • यसैया ४४:२१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २१ “हे मेरो सेवक याकुब!

      हे इस्राएल! तिमीचाहिँ मेरा यी कुराहरू नबिर्स।

      मैले तिमीलाई बनाएको हुँ, तिमी मेरो सेवक हौ।+

      हे इस्राएल! म तिमीलाई बिर्सनेछैनँ।+

  • यर्मिया ४६:२८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २८ यहोवा घोषणा गर्नुहुन्छ, ‘त्यसैले ए मेरो दास याकुब, नडराऊ किनकि म तिम्रो साथमा छु।

      जुन-जुन देशमा मैले तिमीलाई छरपस्ट पारेको थिएँ, म ती देशहरूलाई सर्वनाश गर्नेछु।+

      तर तिमीलाई चाहिँ म नाश गर्नेछैनँ,+

      ठीक मात्रामा अनुशासन दिनेछु।*+

      तिमी सजाय नपाई उम्कनेछैनौ।’”

  • जकरिया २:१२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १२ पवित्र भूमिमा यहोवा परमेश्‍वरले यहुदालाई आफ्नो भाग बनाउनुहुनेछ अनि उहाँले यरुसलेमलाई फेरि रोज्नुहुनेछ।+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने