-
यसैया १४:१३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१३ तिमीले मनमनै भन्यौ, ‘म उक्लेर स्वर्ग पुग्नेछु।+
-
-
दानिएल ४:३०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३० अनि तिनी यसो भन्दै थिए: “के यो त्यही महान् बेबिलोन होइन, जसलाई मेरो राजदरबार बनाउनको लागि अनि मेरो महिमा र ऐश्वर्य बढाउनको लागि मैले आफ्नो शक्ति र पराक्रमले निर्माण गरेँ?”
-