प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यर्मिया ३९:४-७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४ जब यहुदाका राजा सिदकियाह र तिनका सबै सेनाले ती भारदारहरूलाई देखे, तब तिनीहरू सहरबाहिर भागेर गए।+ तिनीहरू राती राजाको बगैँचा हुँदै दुई वटा पर्खालबीचको ढोकाबाट छिरे र अराबाह जाने बाटोतिर गए।+ ५ तर कल्दियाली सेनाले तिनीहरूलाई खेद्‌यो र यरिहोको मरुभूमिमा सिदकियाहलाई भेट्टायो।+ उनीहरूले तिनलाई पक्रे अनि हमाथको+ रिब्लाहमा+ बेबिलोनका राजा नबुकद्‌नेजरसामु हाजिर गराए। त्यहाँ नबुकद्‌नेजरले तिनलाई सजाय सुनाए। ६ बेबिलोनका राजाले रिब्लाहमा सिदकियाहका छोराहरूलाई तिनकै आँखाको सामने मार्न लगाए। साथै बेबिलोनका राजाले यहुदाका सबै गण्यमान्य मानिसलाई पनि मारे।+ ७ त्यसपछि उनले सिदकियाहको आँखा फोरिदिए र तिनलाई बेबिलोनमा लैजान तामाको साङ्‌लाले बाँधे।+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने