प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • १ राजा ७:२३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २३ त्यसपछि उनले धातु* ढालेर एउटा विशाल खड्‌कुँलो बनाए,+ जसलाई ‘समुद्र’ भन्‍ने नाम दिइयो। त्यो गोलाकार थियो। त्यसको मुखको व्यास १० हात* र गोलाइ ३० हात थियो।* त्यसको उचाइ ५ हात थियो।+

  • १ राजा ७:२५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २५ त्यो खड्‌कुँलोलाई १२ वटा साँढेमाथि अड्‌याइएको थियो।+ तीन वटा साँढे उत्तरतिर, तीन वटा पश्‍चिमतिर, तीन वटा दक्षिणतिर र तीन वटा पूर्वतिर फर्केका थिए। ती सबै साँढेको पछिल्तिरको भाग भित्रपट्टि फर्केको थियो। त्यस खड्‌कुँलोलाई ती साँढेहरूमाथि अड्‌याइएको थियो।

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने