प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • इजकिएल २१:२१, २२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २१ दोबाटोमा पुगेपछि बेबिलोनका राजाले जोखना हेर्नेछन्‌। तिनले काँड छान्‍न ठोक्रो हल्लाउनेछन्‌, आफ्ना देवताहरूसित* सोधपुछ गर्नेछन्‌ र कलेजोमा हेर्नेछन्‌।* २२ जोखना हेर्दा तिनको दायाँ हातले यरुसलेमतिर जाने सङ्‌केत दिनेछ। त्यसपछि बख्तरबन्द गाडीहरू तयार पार्न, मृत्युको घोषणा गर्न, युद्धको बिगुल फुक्न, मूलढोकाहरू भत्काउनको लागि बख्तरबन्द गाडी तयार पार्न, घेरा-मचान* बनाउन र यरुसलेमलाई घेरा हाल्न तिनी अघि बढ्‌नेछन्‌।+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने