-
यर्मिया २५:४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
४ अनि यहोवा परमेश्वरले आफ्ना सबै दास, हो, आफ्ना भविष्यवक्ताहरूलाई बारम्बार तपाईँहरूकहाँ पठाउनुभयो तर तपाईँहरूले नसुनेझैँ गर्नुभयो। उहाँको वचन सुन्नलाई तपाईँहरूले कान थाप्नुभएन।+
-
-
हबकुक २:१पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२ म आफ्नो चौकीमा उभिरहनेछु+
अनि म किल्लामा पर्खिरहनेछु।
उहाँले ममार्फत के भन्नुहुनेछ भनी थाह पाउन
अनि मलाई सुधारिँदा मैले के जवाफ दिनेछु भनी जान्न म उहाँको बाटो हेर्नेछु।
-