-
इजकिएल ३:८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
८ हेर! मैले तिम्रो अनुहार र तिम्रो निधार तिनीहरूको जस्तै कडा बनाइदिएको छु।+
-
-
मिका ३:८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
८ तर म भने याकुबलाई उसले गरेको विद्रोहबारे र इस्राएललाई उसले गरेको पापबारे बताउन
यहोवाको पवित्र शक्तिको बलले भरिएको छु
अनि न्याय र हिम्मतले भरिएको छु।
-