-
यसैया १:११पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
११ यहोवा यसो भन्नुहुन्छ, “तिमीहरूले चढाएका तीनथुप्रो बलिदान मलाई के काम?+
-
-
आमोस ५:२१पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२१ म तिमीहरूका चाडहरूलाई घृणा गर्छु,+ तुच्छ ठान्छु
अनि तिमीहरूको पवित्र सभाको सुगन्धबाट खुसी हुन्नँ।
-