-
व्यवस्था २:७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
७ किनकि अहिलेसम्म तिमीहरूले गरेका सबै काममा यहोवा तिमीहरूका परमेश्वरले आशिष् दिनुभएको छ। तिमीहरूले यो विशाल निर्जनभूमिमा कसरी यात्रा गऱ्यौ, त्यो कुरा उहाँले राम्ररी बुझ्नुभएको छ। यी ४० वर्षसम्म यहोवा तिमीहरूका परमेश्वरले तिमीहरूलाई साथ दिनुभयो। त्यसैले तिमीहरूलाई कुनै कुराको अभाव भएन।”’+
-