प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यर्मिया ४:१०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १० त्यसपछि मैले भनेँ, “हे ब्रह्‍माण्डका मालिक यहोवा! तरबार हाम्रो गर्दनमै तेर्सिँदा पनि ‘तिमीहरूलाई शान्ति हुनेछ’ भनेर+ तपाईँले यी मानिसहरूलाई+ र यरुसलेमलाई झुक्क्याउनुभएको छ।”

  • यर्मिया १४:१९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १९ के तपाईँले यहुदालाई सधैँको लागि तिरस्कार गर्नुभएको हो? वा सियोनलाई घृणा गर्नुभएको हो?+

      निको नै नहुनेगरि तपाईँले किन हामीलाई घायल पार्नुभयो?+

      हामीले शान्ति छाउने आशा गरेका थियौँ तर केही पनि राम्रो भएन,

      अवस्था सुध्रिएला भन्‍ने आशा गरेका थियौँ तर आतङ्‌क पो मच्चियो!+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने