प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • २ राजा २४:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २४ यहोयाकिमको शासनकालमा बेबिलोनका राजा नबुकद्‌नेजर+ यरुसलेमलाई आक्रमण गर्न आए। तिनले तीन वर्षसम्म राजा नबुकद्‌नेजरको चाकरी गर्नुपऱ्‍यो। तर पछि तिनले विद्रोह गरे।

  • २ इतिहास ३६:४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४ साथै मिश्रका राजाले यहोअहाजका दाइ एलियाकिमलाई यहुदा र यरुसलेममाथि राजा नियुक्‍त गरे अनि तिनको नाम परिवर्तन गरेर यहोयाकिम राखिदिए। तर नेकोले+ यहोयाकिमका भाइ यहोअहाजलाई चाहिँ मिश्र लगे।+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने