-
यर्मिया ४:२७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२७ किनकि यहोवा यसो भन्नुहुन्छ: “म पूरै देशलाई उजाड पार्नेछु+
तर त्यसको नामोनिसानचाहिँ मेटाउनेछैनँ।
-
-
यर्मिया २५:११पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
११ यो देश तहसनहस हुनेछ र यसको हालत देख्नेहरू सबै डरले थरथर काँप्नेछन्। अनि यी राष्ट्रहरूले ७० वर्षसम्म बेबिलोनका राजाको सेवा गर्नुपर्नेछ।”’+
-
-
यर्मिया ३२:४३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
४३ तिमीले “यो भूमि निर्जन हुनेछ, यहाँ कुनै मानिस वा पशु रहनेछैन, यो कल्दियालीहरूको हातमा सुम्पिइएको छ” भने तापनि यो भूमिमा मानिसहरूले फेरि खेतबारी किनबेच गर्नेछन्।’+
-