-
यर्मिया २३:१५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१५ त्यसैले ती भविष्यवक्ताहरूबारे सेनाहरूका यहोवा यसो भन्नुहुन्छ:
“तिनीहरूलाई म तीतेपाती चपाउन लगाउनेछु
र विषालु पानी पिउन लगाउनेछु+
किनकि यरुसलेमका भविष्यवक्ताहरूले गर्दा देशका सबै मानिसले मलाई त्यागेका छन्।”
-
-
विलाप ३:१५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१५ उहाँले मलाई तीता कुराहरूले भरिदिनुभएको छ र तीतेपातीको रस पिउन लगाउनुभएको छ।+
-