-
यसैया ५:४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
४ मैले आफ्नो अङ्गुर बगानको लागि के मात्र गरिनँ?
मैले त्यसको लागि सबथोक गरेँ।+
मैले असल अङ्गुरको आशा गरेको थिएँ
तर त्यसले किन जङ्गली अङ्गुर मात्रै फलायो?
-
-
मिका ६:३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३ “हे मेरा मानिसहरू हो, मैले तिमीहरूलाई के गरेको छु?
मैले तिमीहरूलाई कसरी थकित तुल्याएको छु?+
मेरो विरुद्धमा बयान देओ।
-