-
यर्मिया २५:१७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१७ त्यसैले मैले यहोवाको हातबाट त्यो कचौरा लिएँ र यहोवाले मलाई पठाउनुभएका सबै राष्ट्रलाई त्यस कचौराबाट पिउन लगाएँ।+
-
-
यर्मिया ४९:३२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३२ तिनीहरूका उँटहरू खोसिनेछन्।
तिनीहरूका बथानका बथान गाईवस्तु लुटिनेछन्।
कन्चटनेरको कपाल खौरेका मानिसहरूलाई+
म चारैतिर तितरबितर पारिदिनेछु
र चारैतिरबाट तिनीहरूमाथि विपत्ति ल्याउनेछु,” यहोवा घोषणा गर्नुहुन्छ।
-