-
२ राजा २५:११पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
११ पहरेदारहरूका कप्तान नबुजरदानले सहरभित्र बाँकी रहेका मानिसहरू, यहुदाका राजालाई छोडेर बेबिलोनका राजाकहाँ भागेर आएकाहरू र देशमा बाँकी रहेका अरू सबैलाई बेबिलोन लगे।+
-
-
यर्मिया ५२:१२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१२ पाँचौँ महिनाको १० औँ दिन अर्थात् बेबिलोनका राजा नबुकद्नेजरको शासनकालको १९ औँ वर्षमा राजाका सेवक—पहरेदारहरूका कप्तान नबुजरदान यरुसलेममा आए।+
-
-
यर्मिया ५२:१५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१५ पहरेदारहरूका कप्तान नबुजरदानले केही गरिब मानिसहरूलाई र सहरमा बाँकी रहेका अरू सबैलाई निर्वासनमा लगे। साथै तिनले बेबिलोनका राजाकहाँ भागेर आएका मानिसहरू अनि बाँकी निपुण कालिगडहरूलाई पनि लगे।+
-