भजन १:३ पवित्र बाइबल नयाँ संसार अनुवाद भजन ९२:१२, १३ पवित्र बाइबल नयाँ संसार अनुवाद १२ तर धर्मीहरू खजुरको बोटजस्तै फस्टाउनेछन्अनि लेबनानको देवदारको रूखजस्तै बढ्नेछन्।+ १३ तिनीहरू यहोवाको भवनमा रोपिएका छन्;हाम्रा परमेश्वरको आँगनमा तिनीहरू फस्टाउँछन्।+
१२ तर धर्मीहरू खजुरको बोटजस्तै फस्टाउनेछन्अनि लेबनानको देवदारको रूखजस्तै बढ्नेछन्।+ १३ तिनीहरू यहोवाको भवनमा रोपिएका छन्;हाम्रा परमेश्वरको आँगनमा तिनीहरू फस्टाउँछन्।+