प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • २ राजा २२:१६, १७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १६ “यहोवा परमेश्‍वर भन्‍नुहुन्छ, ‘म यस ठाउँमाथि र यहाँका बासिन्दाहरूमाथि विपत्ति ल्याउनेछु। यहुदाका राजाले पढेको पुस्तकमा लेखिएका सबै कुरा पूरा हुनेछ।+ १७ किनकि तिनीहरूले मलाई त्यागेका छन्‌ र अरू देवीदेवताको निम्ति माथिसम्म धुवाँ उठ्‌नेगरि बलि चढाएका छन्‌।+ तिनीहरूले आफ्नो हातका कामहरूद्वारा मलाई असाध्यै रिस उठाएका छन्‌।+ त्यसैले यस ठाउँमाथि मेरो क्रोध दन्कनेछ र त्यो शान्त हुनेछैन।’”+

  • २ राजा २५:९, १०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ९ तिनले यहोवा परमेश्‍वरको भवन,+ राजमहल+ र यरुसलेमका सबै घरमा+ आगो लगाइदिए। तिनले सहरका सबै गण्यमान्य मानिसको घरमा पनि आगो लगाइदिए।+ १० अनि पहरेदारहरूका कप्तानसित आएको कल्दियाली सेनाले यरुसलेमको चारैतिर भएका पर्खालहरू ढाल्यो।+

  • यर्मिया ३९:८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ८ अनि कल्दियालीहरूले राजाको महल र मानिसहरूका घरहरू जलाइदिए।+ तिनीहरूले यरुसलेमका पर्खालहरू पनि भत्काइदिए।+

  • विलाप ४:११
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ११ यहोवाले आफ्नो क्रोध पोखाउनुभएको छ;

      उहाँले आफ्नो भयङ्‌कर रिस पोखाउनुभएको छ।+

      अनि उहाँले सियोनमा आगो सल्काउनुभएको छ, जसले गर्दा त्यसका जगहरू भस्म भएका छन्‌।+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने