-
इजकिएल ३:१४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१४ त्यतिकैमा त्यो शक्तिले* मलाई माथि उचालेर लग्यो। मेरो मन भरङ्ग भएको थियो र म रिसले रन्किरहेको थिएँ अनि यहोवाको हात ममाथि बलियोगरि रहेको थियो।
-
-
मिका ३:८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
८ तर म भने याकुबलाई उसले गरेको विद्रोहबारे र इस्राएललाई उसले गरेको पापबारे बताउन
यहोवाको पवित्र शक्तिको बलले भरिएको छु
अनि न्याय र हिम्मतले भरिएको छु।
-