-
उत्पत्ति १६:७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
७ पछि यहोवा परमेश्वरका दूतले हागारलाई निर्जनभूमिको कुवानेर भेट्टाए। त्यो कुवा सुर+ जाने बाटोमा पर्थ्यो।
-
-
हितोपदेश १५:३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३ यहोवाको नजर सर्वत्र रहन्छ,
असल र खराब दुवैलाई उहाँ ध्यान दिएर हेर्नुहुन्छ।+
-
-
आमोस ९:२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२ चिहान* खनेर तिनीहरू त्यहाँ लुके तापनि
म तिनीहरूलाई आफ्नो हातले निकाल्नेछु
अनि तिनीहरू माथि आकाशसम्म उक्लिए तापनि
म तिनीहरूलाई त्यहाँबाट तल झार्नेछु।
-