प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यर्मिया ७:३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३ सेनाहरूका यहोवा, इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ: “तिमीहरूको चालचलन राम्रो बनाओ अनि आफ्नो काम सुधार। अनि मात्र म तिमीहरूलाई यो ठाउँमा बसिरहन दिनेछु।+

  • यर्मिया ३६:३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३ सायद यहुदाको घरानाले मैले तिनीहरूमाथि जे-जे विपत्ति ल्याउने विचार गरेको छु, त्यसबारे सुनेपछि खराब काम गर्न छोड्‌लान्‌। अनि म तिनीहरूको अपराध र पाप क्षमा गरिदिनेछु।”+

  • इजकिएल १८:३२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३२ “ब्रह्‍माण्डका मालिक यहोवा घोषणा गर्नुहुन्छ, ‘कोही मर्दा म खुसी हुन्‍नँ।+ त्यसैले दुष्ट काम गर्न छोड र बाँच!’”+

  • योना ३:९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ९ कसले जान्दछ, साँचो परमेश्‍वरले आफ्नो निर्णयमाथि पुनर्विचार गरेर* आफ्नो बल्दो रिसलाई शान्त पार्नुहुन्छ कि? अनि हामी नाश हुनदेखि जोगिन्छौँ कि?”

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने