-
१ राजा १८:४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
४ ईजेबेलले+ यहोवा परमेश्वरका भविष्यवक्ताहरूको हत्या गरेको बेला ओबदियाहले १०० जना भविष्यवक्तालाई ५०-५० जनाको समूह बनाएर दुई वटा ओडारमा लुकाएर राखेका थिए। तिनले उनीहरूको लागि रोटी र पानीको बन्दोबस्त पनि मिलाइदिएका थिए।)
-