१ तिमोथि २:१, २ पवित्र बाइबल नयाँ संसार अनुवाद २ सर्वप्रथम म आग्रह गर्छु कि सबै किसिमका मानिसका लागि उत्कट बिन्ती, प्रार्थना, अन्तरबिन्ती र धन्यवाद चढाओ। २ राजाहरू र सबै उच्च पदाधिकारीका* लागि पनि त्यसै गर+ ताकि हामीले पूर्ण गम्भीरतासाथ परमेश्वरको भक्ति गर्दै शान्ति र चैनको जीवन बिताउन सकौँ।+
२ सर्वप्रथम म आग्रह गर्छु कि सबै किसिमका मानिसका लागि उत्कट बिन्ती, प्रार्थना, अन्तरबिन्ती र धन्यवाद चढाओ। २ राजाहरू र सबै उच्च पदाधिकारीका* लागि पनि त्यसै गर+ ताकि हामीले पूर्ण गम्भीरतासाथ परमेश्वरको भक्ति गर्दै शान्ति र चैनको जीवन बिताउन सकौँ।+