-
यर्मिया २९:८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
८ सेनाहरूका यहोवा, इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ: “तिमीहरूमाझ भएका भविष्यवक्ताहरू र जोखना हेर्नेहरूले तिमीहरूलाई छक्याउन नपाऊन्।+ तिनीहरूले आफ्नो सपनाको कुरा सुनाउँदा तिमीहरूले नपत्याओ।
-