प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यर्मिया २९:३१, ३२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३१ “कैदी बनाएर लगिएका सबैलाई यस्तो सन्देश पठाऊ, ‘नेहेलाममा बस्ने सेमायाहबारे यहोवा यसो भन्‍नुहुन्छ: “मैले सेमायाहलाई पठाउँदै नपठाए पनि उसले तिमीहरूलाई भविष्यवाणी सुनायो र तिमीहरूलाई झूटो कुरामा भरोसा गर्न लगायो।+ ३२ त्यसैले यहोवा यसो भन्‍नुहुन्छ, ‘म नेहेलाममा बस्ने सेमायाह र उसको सन्तानलाई सजाय दिनेछु। उसको एउटा सन्तान पनि यी मानिसहरूमाझ जीवित रहनेछैन। मैले आफ्ना जनहरूको भलो गरेको उसले देख्न पाउनेछैन। किनकि उसले मानिसहरूलाई यहोवाको विरोध गर्न उक्साएको छ,’ यहोवा घोषणा गर्नुहुन्छ।”’”

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने