प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • इजकिएल १६:४६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४६ “‘सामरिया तेरी दिदी हो।+ ऊ आफ्ना छोरीहरूसित* तेरो उत्तरतिर* बस्छे।+ अनि तेरी बहिनीचाहिँ सदोम हो।+ ऊ आफ्ना छोरीहरूसित तेरो दक्षिणतिर* बस्छे।+

  • इजकिएल २३:२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २ “हे मानिसको छोरा, एउटी आमाकी दुइटी छोरी थिए।+

  • इजकिएल २३:४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४ दिदीचाहिँको नाम ओहोलाह* थियो र बहिनीचाहिँको नाम ओहोलिबाह* थियो। तिनीहरू मेरा भए र तिनीहरूले छोराछोरी जन्माए। ओहोलाह सामरिया हो+ र ओहोलिबाह यरुसलेम हो।

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने