प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यर्मिया ३१:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३१ यहोवा घोषणा गर्नुहुन्छ, “त्यसबेला म इस्राएलका सबै घरानाको परमेश्‍वर हुनेछु र तिनीहरू मेरा मानिसहरू हुनेछन्‌।”+

  • इजकिएल ११:२०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २० तब तिनीहरू मेरा विधिविधानअनुसार चल्नेछन्‌ र मेरा फैसलाहरू पालन गर्नेछन्‌। अनि तिनीहरू मेरा मानिसहरू हुनेछन्‌ र म तिनीहरूका परमेश्‍वर हुनेछु।”’

  • इजकिएल ३६:२८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २८ अनि तिमीहरू मैले तिमीहरूका पुर्खालाई दिएको देशमा बसोबास गर्नेछौ; तिमीहरू मेरा मानिस हुनेछौ र म तिमीहरूका परमेश्‍वर हुनेछु।’+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने