-
एज्रा १:५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
५ यहुदा र बिन्यामिन कुलका बुबापट्टिको घरानाका नाइकेहरू, पुजारीहरू र लेवीहरू, ज-जसको मनलाई साँचो परमेश्वरले उत्प्रेरित गर्नुभएको थियो, तिनीहरू सबैले यरुसलेम जाने र यहोवा परमेश्वरको भवन, जुन यरुसलेममा थियो, त्यो पुनर्निर्माण गर्ने कामको तयारी गरे।
-
-
इजकिएल ११:१७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१७ “त्यसैले यसो भन: ‘ब्रह्माण्डका मालिक यहोवा यसो भन्नुहुन्छ, “तितरबितर भएर तिमीहरू जुन-जुन देश अनि जातिकहाँ पुग्यौ, म त्यहाँबाट तिमीहरूलाई जम्मा गरेर ल्याउनेछु र इस्राएल देश दिनेछु।+
-