प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यर्मिया ३१:९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ९ तिनीहरू रुँदै आउनेछन्‌,+

      तिनीहरूले मसित दयाको भीख माग्नेछन्‌ र म तिनीहरूलाई डोऱ्‍याउनेछु।

      म तिनीहरूलाई प्रशस्त पानी भएको ठाउँमा,*+

      ठेस नलाग्ने सम्म परेको बाटोमा डोऱ्‍याउनेछु

      किनकि म इस्राएलको बुबा हुँ र एप्रैम मेरो पहिलो सन्तान हो।”+

  • होसे १४:४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ४ म तिनीहरूलाई निको पार्नेछु र तिनीहरू फेरि कहिल्यै विश्‍वासघाती हुनेछैनन्‌।+

      म राजीखुसीले तिनीहरूलाई माया गर्नेछु+

      किनकि तिनीहरूप्रतिको मेरो रिस शान्त भएको छ।+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने