प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यर्मिया ३३:८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ८ म तिनीहरूलाई शुद्ध पार्नेछु।+ तिनीहरूले मविरुद्ध गरेका सबै पाप र तिनीहरूका सबै अपराध म क्षमा गरिदिनेछु।+

  • यर्मिया ५०:२०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २० यहोवा घोषणा गर्नुहुन्छ, “ती दिनहरूमा

      इस्राएलको दोष के छ भनेर खोजिनेछ

      तर एउटै फेला पर्नेछैन।

      यहुदाको पाप पनि फेला पर्नेछैन।

      किनकि मैले बाँकी राखेकाहरू सबैलाई म क्षमा दिनेछु।”+

  • मत्ति २६:२७, २८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २७ साथै उहाँले कचौरा लिनुभयो अनि प्रार्थना चढाएपछि तिनीहरूलाई दिँदै भन्‍नुभयो: “तिमीहरू सबैले यसबाट पिओ;+ २८ किनकि यो मेरो रगतको प्रतीक हो,+ जुन पापहरूको क्षमा होस्‌ भनेर+ थुप्रैका लागि बगाइनेछ+ र जसले परमेश्‍वरको करारलाई पक्का गर्छ।+

  • हिब्रू ८:१०-१२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १० “‘ती दिनहरूपछि इस्राएलको घरानासित मैले गर्ने करार यही हो,’ यहोवा* भन्‍नुहुन्छ। ‘मेरा नियमहरू म तिनीहरूको दिमागमा राखिदिनेछु र तिनीहरूको हृदयमा ती लेखिदिनेछु।+ अनि म तिनीहरूका परमेश्‍वर हुनेछु र तिनीहरू मेरा मानिसहरू हुनेछन्‌।+

      ११ “‘तिनीहरूमध्ये कसैले पनि आफ्नो देशवासीलाई र आफ्नो दाजुभाइलाई यसो भनेर सिकाउनेछैन: “यहोवालाई* चिन!” किनकि तिनीहरू सबैले अर्थात्‌ सानादेखि ठूला सबैले मलाई चिन्‍नेछन्‌। १२ किनकि म तिनीहरूका खराब कामहरू माफ गरिदिनेछु र फेरि कहिल्यै तिनीहरूका पापहरू सम्झनेछैनँ।’”+

  • हिब्रू ९:१५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १५ त्यसैले उहाँ नयाँ करारको मध्यस्थकर्ता हुनुहुन्छ।+ बोलावट पाएकाहरूलाई अनन्त उत्तराधिकारको+ प्रतिज्ञा गर्न सकियोस्‌ भनेर उहाँ मध्यस्थकर्ता हुनुभयो। यी सब उहाँको मृत्युद्वारा सम्भव भएको हो अनि पहिलेको करार अस्तित्वमा छँदा गरिएका अपराधहरूबाट तिनीहरूलाई मुक्‍त गर्न उहाँकै मृत्युद्वारा फिरौती तिरियो।+

  • हिब्रू १०:१७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १७ त्यसपछि यसो भन्छ: “अनि म तिनीहरूका पापहरू र तिनीहरूका कुकर्महरू फेरि कहिल्यै सम्झनेछैनँ।”+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने