प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • भजन ८०:४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ४ हे सेनाहरूका परमेश्‍वर यहोवा, कहिलेसम्म तपाईँ आफ्ना मानिसहरूसित क्रोधित भइरहनुहुन्छ र तिनीहरूको प्रार्थना सुन्‍नुहुन्‍न?+

  • भजन १०२:२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  २ म सङ्‌कष्टमा पर्दा तपाईँ आफ्नो मुहार मबाट नलुकाउनुहोस्‌।+

      मतिर आफ्नो कान फर्काउनुहोस्‌;*

      मैले पुकार्दा मलाई झट्टै जवाफ दिनुहोस्‌।+

  • यसैया १:१५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
  • मिका ३:४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ४ त्यसबेला तिनीहरूले यहोवालाई गुहार्नेछन्‌

      तर उहाँले जवाफ दिनुहुनेछैन।

      तिनीहरूको दुष्टताले गर्दा+

      त्यसबेला उहाँले तिनीहरूबाट आफ्नो अनुहार फर्काउनुहुनेछ।+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने