प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • लेवी २६:२९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २९ तिमीहरूले आफ्नै छोराछोरीको मासु खानुपर्नेछ।+

  • विलाप २:२०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २० हेर्नुहोस्‌, हे यहोवा, जससित तपाईँले कठोर व्यवहार गर्नुभयो, तिनीहरूमाथि नजर लगाउनुहोस्‌।

      के अब स्त्रीहरूले आफ्नै गर्भको फललाई—आफ्नै बच्चालाई खाइरहून्‌?+

      अनि के पुजारीहरू अनि भविष्यवक्‍ताहरू यहोवाको पवित्र स्थानमा मारिऊन्‌?+

  • विलाप ४:३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ३ माउ स्यालले समेत आफ्ना बच्चाहरूलाई थुन चुस्न दिन्छे,

      तर मेरो प्रजा निर्जनभूमिको सुतुरमुर्गजस्तै* कठोर भएको छ।+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने