प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • व्यवस्था २८:२५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २५ यहोवा परमेश्‍वरले तिमीहरूलाई शत्रुहरूसामु हार खुवाउनुहुनेछ।+ तिमीहरूले शत्रुहरूलाई एक ठाउँबाट आक्रमण गर्नेछौ तर सात ठाउँतिर भागेर जानेछौ। तिमीहरूको हालत देखेर पृथ्वीका सबै जाति डराउनेछन्‌।+

  • व्यवस्था २८:६५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ६५ ती जातिहरूबीच रहँदा तिमीहरू शान्तसित बस्न सक्नेछैनौ,+ तिमीहरूले आफ्नो खुट्टा बिसाउने ठाउँ पाउनेछैनौ। यहोवा परमेश्‍वरले तिमीहरूको मन चिन्ताले भरिदिनुहुनेछ,+ त्यहाँबाट छुटकारा पाउने बाटो हेर्दा-हेर्दा तिमीहरूका आँखा थाक्नेछन्‌ र तिमीहरूलाई निराशाले छोप्नेछ।+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने