-
यर्मिया ३७:७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
७ “इस्राएलका परमेश्वर यहोवा यसो भन्नुहुन्छ, ‘मेरो विचार बुझ्न तिमीलाई पठाउने यहुदाका राजालाई यसो भन्नू, “हेर, तिमीलाई सहयोग गर्न आएको फारोको सेना आफ्नै मुलुक मिश्र फर्कनुपर्नेछ।+
-
-
इजकिएल २९:६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
६ तब मिश्रका सबै बासिन्दाले म नै यहोवा हुँ भनेर जान्नेछन्
किनकि इस्राएलको घरानाको लागि तँ नर्कटको सहाराभन्दा कमजोर भइस्।+
-